मंगल चौथीको व्रत कसरी गर्ने

मङ्गल चौथी (मङ्गलवार पर्ने चतुर्थी तिथि) का दिन भगवान् श्री गणेशको विशेष पूजा-आराधना गरिन्छ। यो व्रत बस्नाले सुख, समृद्धि र सबै प्रकारका संकटबाट मुक्ति मिल्ने छ।

पण्डित राखेर दीप, कलश, गणेश, चतुर्वेद र गणेशको विशेष पूजा गर्नु
श्रृंगार, जटा नरिवल १ वटा, धुपकपुर, लाभा, धुप बत्ती, अबिर र केशरी (अष्टगन्ध), जौ, तिल, ल्वाङ, सुकमेल, रक्षाबन्धन, सुपारी 5, ध्वजा, मह, जनै 5 वटा +, रातो कपडा (साडो/ब्लाउज), सेतो कपडा, पहेँलो तोरी, दुना 15, टपरी 10, पञ्चपचार बनाउनको निमित्त कचौरा 5 वटा, माटोको पाला, सलाई, बत्ति, पैसा, तिलका लड्डु, गाईको (मुत्र, गोबर, दुध, दहि, घ्यु), चामल, चिनी, फूल, दुबो, फलफुल, कलश, तुलसी पत्र, कुश,

ऋषि पञ्चमी (तीज पञ्चमी) को पूजा
नेपाली हिन्दू संस्कृतिमा हरितालिका तीजको व्रत बसेको दुई दिनपछि (भाद्र शुक्ल पञ्चमीका दिन) महिलाहरूले अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नुपर्छ।

पूजा र अभिषेकका सामग्री

  • पञ्चगव्य: गाईको मुत्र, गोबर, दुध, दहि र घ्यु (पूजा र शुद्धिका लागि)
  • पञ्चामृतका लागि थप: मह र चिनी, पञ्चोपचार बनाउनको निमित्त कचौरा ५ वटा
  • अक्षता र रेखी: चामल र रेखी हाल्ने पिठो
  • पवित्र वस्तुहरू: कुश, जौँ, तिल र पहेँलो तोरी
  • श्रृंगार, जटा नरिवल 1 वटा, धुपकपुर, लाभा, धुप बत्ती, अबिर र केशरी (अष्टगन्ध), जौँ, तिल, पहेँलो तोरी, ल्वाङ, सुकमेल, रक्षाबन्धन, सुपारी, मह, ध्वजा, जनै 5 वटा+, रातो, सेतो, पहेलो कपडा, दुना, टपरी, कचौरा 5, माटोको पाला, सलाई, बत्ती, पैसा, गौमुत्र, गोबर, दुध, दहि, घ्यु, फल, बेलपत्र, दुबो, फूल, तुलसी पत्र, रेखी हाल्ने पिठो, चामल, धतुरोको फल र फुल, फलफुल, कलश, कुश